बैतडी । केही दिनअघि नेपाल र भारतको सचिवस्तरीय बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका विषयमा सहमति भएको खबरप्रति स्थानीयहरु खासै खुसी भएका छैनन् ।
पञ्चेश्वर आयोजनालामो समयदेखि निर्माण हुन नसकेको र यस्ता खालका समाचारहरु मात्रै आइरहेकाले आफूहरुलाई आयोजना बन्छ भन्ने कुरामा विश्वास नलागे...}