नेपाल सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटमा विद्युत् उत्पादन ३ हजार ६० मेगावाट पुगेको र ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्काे पहुँच पुगेको उल्लेख गरेको छ । यसका अतिरिक्त, आगामी आवमा राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् उत्पादन ९०० मेगावाट थप गर्ने...}