हुम्ला । कर्णालीमा राष्ट्रिय विद्युत् प्रशारण लाइनको बिस्तार नभएपनि त्यहाँका स्थानीय नदीबाट नै कर्णालीका जनता र देशभर विद्युत् आपूर्ति गर्न सक्ने सम्भावना रहेको छ । स्थानीयस्तरमा विद्युत्लाई उत्पादन गर्न सकिएमा कर्णाली जलविद्युत्का लागि आत्मनिर्भर हुने सम्भावना रहेको छ । कर्णालीका तीन नदीबाट सा...}