परिचय
नेपालमा साधारणतः ऊर्जा भन्नाले दाउरा तथा गुइँठाको आगो, जलविद्युत्, एलपिजी ग्यास र तेललाई बुझिन्छ । तिनलाई अधिकांश खाना पकाउन र बत्ती बाल्न अनि यातायात र कलकारखाना सञ्चालनमा प्रयोग गरिन्छ । दाउरा तथा गुइँठा बालेर खाना पकाइन्छ । अँध्यारोलाई उज्यालो पारिन्छ, मटितेलले टुकी र बिजुलीले बल्ब बालेर...}