पहिला देशमा केही कलकारखानाहरू थिए । श्रमिकले रोजगारी पाएका थिए । रोजगार नहुने कृषि पेशामा संलग्न थिए । कृषि उत्पादन राम्रो थियो । श्रमिक मजदुरहरूको हकहित संरक्षण गर्ने नाममा हामीले कलकारखाना खायौँ (सिध्यायौँ) । रोजगारी दिने नाममा युवाको विदेश पलायनलाई बढावा दियौँ । विस्तारै कृषि पेशा नै हामीले खायौँ...}