संखुवासभा । मकालु गाउँपालिकामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटका मजदुरले सोमबारबाट काम ठप्प पारेका छन् । ज्याला नबढाएको भन्दै करिब २ हजार कामदार आन्दोलित भएका हुन् । ज्याला बढाउन माग गर्दै उनीहरुले सोमबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन...}