काठमाडौं । विद्युतीय सवारी साधन प्रयोग वृद्धिसहित न्यून इनधन, वातावरण स्वच्छ र घाटा कम गर्न सहयोग पुर्याउने काममा सरकार स्वयं बाधक देखिएको छ । सरकारले विद्युतीय सवारी साधन प्रयोग वृद्धि गर्ने वातावरण बताउने बताए पनि व्यवहारमा कार्यान्वयन भएको पाइएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० स...}