नेपाल प्राकृतिक सम्पदामा विश्वमै अनुपम छ । यहाँका जल, जमिन, हावापानी साथै वनजङ्गल वरदान सावित हुँदै आएका छन् । सेतो सुनको उपमा पाएको यहाँको अथाहा जलराशीले नेपालको भौतिक तथा आर्थिक समृद्धिमा कायापलट गर्न सक्ने प्रबल सम्भावना छ ।
प्रकृतिमा पाइने कोइला, दाउरा, ग्यास, पेट्रोलियम पदार्थ, जलविद्युत्, आ...}