म्याग्दी । पर्यटकीय र लाहुरेको जिल्ला भनेर चिनिने हिमाली जिल्ला म्याग्दी पछिल्लो समय जलविद्युत् आयोजना निर्माणले ‘हाइड्रो हब’ बन्दै गएको छ । यहाँका म्याग्दी, रघुगंगा, नारच्याङ लगाएतका आधा दर्जन बढी खोलाहरु ऊर्जा खोलामा परिणत हुन थालेका छन् । यिनै खोलाहरुबाट अहिले ३ सय ४० मेगावाट क्ष...}