काठमाडाैं। कोरोना कहरले जलविद्युत् क्षेत्रमा निजी लगानी झनै संकटमा परेको छ । २०७६ चैतपछि निर्माणाधीन सबै आयोजनाहरूको निर्माण कार्य ठप्प भएको र त्यसयता संकट थपिएको प्रवद्र्धकहरु बताउँछन् । विद्युत् प्राधिकरणसँग पीपीए गरेर वित्तीय व्यवस्थापन गर्न बाँकी आयोजनाहरूका लागि झनै संकट थपिएको हो ।
सर...}