काठमाडाैं । गत आइतबार (माघ २५ गते) भारतको उत्तारखण्ड हिमाली राज्यको धौलीगंगा नदीमा एक्कासी बाढी आउँदा यो नदी सहित यसका साखा नदीहरूमा जनधनको क्षति सहित यस क्षेत्रमा निर्माण भइरहेका र निर्माण भइ सञ्चालनमा रहेका जलविद्युत् अयेजनामा अपुरणीय क्षति भएकाे छ ।
अहिलेसम्मको प्रतिवेदनअनुसार धौलीगंगा नद...}