बझाङ । सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् उत्पादनको क्षमता १५ हजार मेगावाट छ, तर हालसम्म ५० मेगावाटमात्र उत्पादन भएको छ । बाह्रै महिना अटुट रूपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालंगा, बूढीगंगालगायतका अन्य साना नदीहरूबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भए पनि उत्पादनको अ...}