नेपालको जलविद्युत् क्षेत्र अहिले एउटा नयाँ चरणमा प्रवेश गरेको छ । दशकौँसम्मको ऊर्जा अभावलाई चिर्दै जडित प्रणालीमा ऊर्जा अधिशेष (अतिरिक्त) भएको भाष्य निर्माण भएको छ । हाल नेपालको जडित विद्युत् क्षमता झन्डै ४ हजार मेगावाट पुगिसकेको छ र भारततर्फको निर्यात बढ्दो क्रममा छ । आगामी ५ वर्षमा करिब ५ हजार ५००...}