नेपालको विद्युत् उत्पादन क्षेत्रमा निजी र सरकारी दुवै क्षेत्र उत्तिकै लागेका छन् । हाल देशमा कुल ३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता हुँदा झन्डै २ हजार मेगावाट निजी क्षेत्रकाे उत्पादन छ । सरकारी स्वमित्वको नेपाल विद्युत् प्राधिकरणले जलविद्यु उत्पादनमा भन्दा पनि वितरण प्रणाली र प्रसारणला...}