सरकारको सचिवको जिम्मेवारी पूरा गर्ने क्रममा २०७२ सालमा मेरो सरुवा ऊर्जा मन्त्रालयमा भयो । जहाँ मैले करिब नौ महिना जिम्मेवारीमा रहेर काम गर्न पाएँ । जे जति अवधि मन्त्रालयमा रहेँ, मन्त्रालयको समूहसँग जोडिएर आफ्नो क्षमता र इन्जिनियरिङ अनुभवलाई परिणाममा उतार्ने प्रयास भयो । मुलुकले त्यतिखेर चरम लोडसेडिङ...}