जाजरकाेट । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण लागत घट्ने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आयोजना निर्माणको कुल लागत १९ अर्ब ९० करोड लाग्ने अनुमान गरिएको हो । तर, यस अघि २२ अर्बबाट लागत अनुमान गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । कम्पनीले इलमा ७१ रोपनी जग्ग...}
जाजरकाेट। डिपिआर निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनामा खटिएको नेपाली सेनाको टोली फिर्ता हुन लागेको छ । डिपिआर निर्माणका क्रममा विस्फोटको जिम्मा सेनालाई दिइएको थियो ।
आयोजनामा सम्झौताअनुसार काम नभएको र सेनालाई दिनुपर्ने भुक्तानी पनि नदिएकाले छोड्न लागेको हो । सेनासँग दुई...}