गाेरखा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको बूढीगण्डकी जलविद्युत् आयोजनाले २२ हजार घरगोठको क्षतिपूर्ति दिने तयारी गरेको छ। व्यक्तिको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुर्याएको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना एकाइ कार्यालयले चालु वर्षभित्रै घरगोठलगायत संरचनाको मुआब्ज...}