नेपालमा पछिल्लो समय प्राकृतिक विपत्तिका घटना बढिरहेका छन् । यस्ता विपत्तिले मानवबस्ती, विद्यालय, पुल–पुलेसा लगायत धेरै संरचनामा क्षति पुर्याएका छन् । यसै मेसोमा जलविद्युत् आयोजनाका संरचनामा समेत ठूलो क्षति पुगेको छ । २०८१ साल असोज ११ र १२ गते आएको अविरल वर्षापछि बाढी–पहिरोले ४ सय ५६...}
औपचारिक/अनौपचारिक रूपमा जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको प्रवेश खिम्ती जलविद्युत् आयोजना निर्माणसँगै भएको हो । पहिलो चरणमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेर खिम्ती, भोटेकोसी र इन्द्रावती परियोजना बने । यी आयोजना निर्माण भइरहेको २०५५/५६ सालतिर नेपालको निजी क्षेत्रले साना जलव...}