आज ४० मेगावाट नेपालको विद्युत् बंगलादेश निर्यातको शुभारम्भ भयो । यो एउटा ऐतिहासिक काम भएको छ । यो नेपाल र बंगलादेशका लागि मात्र नभई दक्षिण एसियाली क्षेत्रका लागि समेत हो । अहिलेसम्म दक्षिण एसियामा त्रिपक्षीय सम्झौताबाट व्यापार भएको छैन । भारतको ग्रीड हुँदै बंगलादेशसम्म नेपालको बिजुली पुग्नु क्ष...}