दूरदराजको सानो गाउँ, संस्कार र सभ्यताले पूर्णतः अपरिचित समाज, भाषागत असमानता र नेपालका कठिन भौगोलिक क्षेत्रहरूमा एक विदेशी मूलकी महिला– मेरो कथा केवल एक सफल पेशागत यात्रा मात्र नभई दृढ आत्मबल र अटल सङ्कल्पको दस्तावेज हो भन्ने लाग्छ ।
लाओसमा जन्मिएकी मैले भियन्चियानको कलेज सक्ने वित्तिकै सोभ...}
अनुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न...}