काठमाडौं । वाइट लोटस पावर लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले लमजुङमा निर्माण भइरहेको ६.८२ मेगावाटकाे हिदी खोला जलविद्युत आयोजनामा खटाउन ७ कर्मचारी माग गरेको हो ।
आयोजनास्थलमा खटाउने र विभिन्न पदपूर्ति गर्न ७ इन्जिनियर माग गरेकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ जना रेसिडे...}