काठमाडौँ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल) ले झण्डै ८ खर्ब ५३ अर्ब ६२ करोड रुपैयाँ लगानीमा ४ हजार १ सय १३ मेगावाट बराबरका जलविद्युत् आयोजनाको काम अघि बढाएको छ ।
मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ...}