काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको उर्लाबारीमा निर्माण गरेको ३३/११ केभीको ऊर्लाबारी सबस्टेसन चार्ज गरेको छ । जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उदेश्यले निर्माण भएको सबस्टेसन आइतबारदेखि चार्ज भएको हो ।
हिजो (आइतबार) देखि लोड दिएर चार्ज गरिएको वितरण प्रणाली सुदृ...}