रुसको यूराल पर्वत शृङ्खलाबाट सुरु हुने यूराल नदी आधुनिक रुस र काजकिस्तानको यात्रा तय गर्दै क्यास्पियन सागरमा मिसिन्छ। यो नदीले शताब्दीयौंदेखि यहाँका मानिसहरूको भरण पोषण गर्दै आएको छ । मध्यकालको रेशम मार्गमा पर्ने सराय माल्ली सहरलाई समेत पानी प्रदान गरेको यो नदी अहिले नदी तटमा बस्ने ४२ लाख मानि...}