काठमाडौं । रसुवाको उत्तरगंगा गाउँपालिकामा पहिचान भएको २४.६ मेगावाटको माथिल्लो त्रिशुली–१ क्यासकेड जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । त्रिशुली क्यासकेड पावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच बिजुली किन्ने सम्झौता भएको हो ।
प्राधिकरण र प्रवर्द्धक...}