काठमाडौं । २० मेगावाटको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा पहिचान भएको आयोजना अप्पर सेती हाइड्रो प्रालिले अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीला...}