काठमाडौं । दोलखामा पहिचान भएकाे ५२ मेगावाटको माथिल्लो लाप्चे खोला जलविद्युत् आयोजनाको परामर्शदातामा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडलाई नियुक्त गरिएको छ । प्रवर्द्धक इनर्जी भेन्चर प्रालिले पहिचान गरी निर्माण प्रक्रिया अघि बढाएको आयोजनाको लागि परामर्शदाता नियुक्त गरिएको ह...}