काठमाडौं । साढे ७ मेगाावटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड ३३ केभीमा सञ्चालन गरेपछि माथिल्लो खोरुङ्गा खोलाले जडित क्षमताअनुसार विद्युत उत्पादन सुरु गर...}
काठमाडौं । बर्खा सुरु भई नदी तथा खोलामा पानीको सतह बढ्दा सबै जलविद्युतगृह पूर्ण क्षमतामा चल्न सुरु गर्दछन् । हिउँदमा ३५ प्रतिशतभन्दा कम विद्युत उत्पादन गर्ने जलविद्युतगृहले अहिले जडित क्षमता अनुसारको विद्युत प्रणालीमा दिइरहेका छन् ।
मध्य बर्षासम्म आइपुग्दा ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलव...}