काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन समयमा निर्माण नगर्दा उपल्लो र माथिल्लो खिम्तीको विद्युत बिक्रीबाट हुने ३६ करोड रुपैयाँ आम्दानी गुमेको छ । प्रसारण लाइन समस्याकै कारण विद्युत उत्पादन सुरु गर्न नपाउँदा १२ मेगावाटको उपल्लो र ७ मेगावाटको माथिल्लो खिम्तीको प्...}