काठमाडौं । निजी लगानीमा ३०.४ मेगावाटको माथिल्लो दूधखोला अर्धजलाशय जलविद्युत आयोजना निर्माण हुने भएको छ । कार्बोनलेस इनर्जी फण्ड प्रालिले गण्डकी प्रदेशको मनाङ जिल्लामा पहिचान भएको याे आयोजना निर्माण गर्न लागेकाे हो ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङन अध्ययन प्रतिवेदनको काम अन्तिम चरणमा...}