काठमाडाैं । डोल्पा र पश्चिम रुकुममा पहिचान भएको ३२५ मेगावाटको माथिल्लो भेरी आंशिकजलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अघि बढाइएको छ । इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिले काम अगाडि बढाएको छ, जुन कम्पनी व्यवसायी दीपक मलहोत्राको हो ।
कम्पनीका अनुसार आयोजना स...}