काठमाडौं । ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले ताप्लेजुङको मेवा खोलामा आयोजनाको संरचना निर्माण गर्न सुरु गरेको हो ।
अहिले सिभिलतर्फ मुख्य सुरुङको निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालकै साउथ एसियन इन्फ्रा...}