काठमाडौं । पूर्वराज्य मन्त्री उमेश श्रेष्ठले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा व्यापक सुधारको खाँचो देखिएको बताएका छन् । आज (सोमबार) अध्यक्षका प्रत्यासी गणेश कार्की समूहको उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जलविद्युत विकासमा दर्जनौं समस्याहरू छन्, तिनको समाधा...}