काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबार (भदौ २६ गते) बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर–टिभिएस आईक्युब लन्च गरेको छ । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’मा स्कुटर सार्वजनिक भएको हो ।
टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क...}