काठमाडौं । आफूलाई सक्षम प्रवर्द्धक घोषित गर्दै प्रतिस्पर्धाका आधारमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको सोलु हाइड्रो पावर प्रा.लि.ले आधाभन्दा बढी स्वामित्व बेचेको छ ।
विश्व राजनीतिमा आएको अस्थिरताको असर र देशभित्र बढ्दै गएको तरलता संकटबाट जोगिने उपाय अपनाउँदै कम्पनीले...}