काठमाडौं । त्रिशूली नदी जलविद्युत आयोजनाहरूको ‘हब’ बन्दै गएको छ । यो नदीमा सरकारी र निजी क्षेत्रले पहिचान गरी अघि बढाएका करिब साढे ७ सय मेगावाटका आयोजनाहरू निर्माणका विभिन्न चरणमा रहेका छन् ।
त्रिशूली नदी बहाव क्षेत्र बागमती प्रदेशको धादिङ, रसुवा, चितवन, नुवाकोटमा पहिचान भए...}