काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चुलिँदै गएको छ । चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा अयात निर्यात व्यापारको असन्तुलन झनै बढेर गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार व्यापार घाटा बढेको देखिएको हो ।&...}