काठमाडौं । काठमाडौं, भक्तापुर र ललितपुर जिल्लाको प्रसारण तथा वितरण प्रणाली दिगो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण सुरु गरिएको १३२ केभी थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइन अझै अलपत्र अवस्थामा छ । सिंगो सरकार नै लागेर समस्या समाधानमा जोड दिँदा समेत बाँकी २० प्रतिशत काम सम्पन्न हुन नसक्दा प्रसारण...}