काठमाडौं । रिभर साइड हाइड्रो इनर्जी प्रालिले ३७.५ मेगावाटको तमोर खोला–५ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को ताप्लेजुङमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
फुत्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ मा रहने आयोजनाको अध्ययन पूरा भएको कम्पनीले जनाएको छ । कम्पनीका...}