काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्याङफेदी जलविद्युत् आयोजना अघि बढाउन सम्पूर्ण प्रक्रिया पूरा गरिएकाे छ । ३ वर्षभित्र अर्थात् २०८३ सालभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका रहेकाे आयाेजना अगाडि बढाउन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरिएको छ ।...}