काठमाडौं । ग्राहकले नियमित विद्युतम महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रको बाँकी बक्यौता करिब १४ करोड रुपैयाँ पुगेको छ । वर्षौदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो ।
लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको करिब १३ करोड ९८ लाख २...}