काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । यसअघि उक्त जिम्मेवारीमा रहेका जनक शर्मा पौड्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै शर्मालाई नियुक्ति गरिएको हो ।
४ वर्षका लागि नियुक्त भएका शर्माले बुधबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि...}