काठमाडौं । सोलुखुम्बुमा निर्माण भएको ६७० किलोवाटको सल्लेरी च्याल्सा लघुजलविद्युत् आयोजनाको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ग्रिडमा बिजुली जोडिएसँगै आज (फागुन १४ गते) बाट जिल्ला लोडसेडिङमुक्त भएको छ ।
सल्लेरी च्याल्सा जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको बिजुली नेट मिटरिङ...}