काठमाडौं । चिनी उद्योगबाट उत्पादन भएको ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । महोत्तरीस्थित एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उखुको खोस्टा (बगास) को प्रयोग गरी उत्पादन गरेको विद्युत सोमबार प्रसारण प्रणालीमा जोडिएको हो ।
दिउँसोबाट परीक्षण उत्पादन सुरु गरिएको उद्योगका महाप्...}