काठमाडौं । पूर्वाधार क्षेत्रको विकासमा मानव संशाधनको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसमा पनि पूर्वाधारको पूर्वाधार मानिएको ऊर्जा तथा जलविद्युत्मा यसको अझ बढी महत्त्व हुन्छ । यही पक्षलाई मनन् गर्दै कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको तालिक केन्द्र र चीनको स्टेट ग्रिड टे...}