काठमाडौं । दोलखामा सञ्चालनमा रहेको १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो आयोजना प्रभावित क्षेत्रमा शैक्षिक सामग्री र विद्युतीय चुलो वितरण गरेको छ । कम्पनीले स्थानीय जनप्रतिनिधिको सिफारिसमा आवश्यकताअनुसार शैक्षिक सामाग्री र विद्युतीय चुल...}