गण्डकी । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे ।
वीरेन्द्...}
हालै भारतको उत्तराखण्डमा अकस्मात् आएको बाढीजस्ता विपद्हरूले जलवायु परिवर्तनसँगै कमजोर योजनामा आधारित पूर्वाधारहरूले कसरी यो क्षेत्रमा जोखिम बढाएको छ भन्ने देखाएको विज्ञहरूले बताएका छन् ।
हालैका दशकहरूमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा हिउँ पग्लिने दरलाई बढाएको छ र यसका कारण वैज्ञानिकहरूले समेत...}