काठमाडौं । रामेछापमा निर्माणाधीन ३ मेगावाटको सानो मिल्ती खोला जलविद्युत आयोजना अलपत्र पारेको भन्दै सेयरधनीहरूले विरोध जनाएका छन् । सेयरधनीहरूले मिल्ती खोला हाइड्रो पावर कम्पनीलाई विदेशमा पसिना बगाएका मजदुरहरूको लगानी डुबाउन खोजेको आरोप लगाएका हुन् ।
साढे ६ वर्षअघि आयोजना निर्माण गर्नका...}