काठमाडौँ । मातृभूमि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी प्रालिले १३.५ मेगावाटको सिसुवा खोला जलविद्युत आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले सङखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिचान भएको आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको हो ।
जिल्लाको सिलिचोङ गाउँपालिका वडा नम्बर १ र...}