काठमाडौं । पाल्पामा निर्माण भएको ३३/११ केभी सिलुवा सबस्टेसन निर्माण सुरु भएको ७ वर्षपछि सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले मंगलबार (हिजो) देखि सबस्टेसन सञ्चालनमा ल्याएको हो ।
२०७१ असोजदेखि निर्माण सुरु भएको सबस्टेसन सम्पन्न गरी ‘नो लोड’ मा चार्ज गरिएको &...}